Nepali Naya Barsa 2071
नयां बर्ष 2071को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, विज्ञापन दाताहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।
नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश् तपाईं को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना।
नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!
मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2071 को सुभकामना
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2071 को सुभकामना
सफल होस तिम्रो यात्रा,सम्पन्न होस तिम्रो मनकामना,
उच्च होस् तिम्रो सिर्,
पुरा होस तिम्रो सपना,
सफलताले चुमोश् तिम्रो उदेश्य
यहि नै छ यो नया बर्ष 2071 को मगलमय सुभकामना
उच्च होस् तिम्रो सिर्,
पुरा होस तिम्रो सपना,
सफलताले चुमोश् तिम्रो उदेश्य
यहि नै छ यो नया बर्ष 2071 को मगलमय सुभकामना